१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै



अ+ अ-

काठमाडाैँ । आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्ध बलिङ गरिरहेको छ ।

चार खेल खेलेको नेपाल दुई जितसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ६ अङ्क जोडेको अमेरिका भने शीर्ष स्थानमा छ । नेपालले प्रतियोगिताको आफनो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो ।

त्यसपछि इटली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो । डबल राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।