समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
न्यूजपोलार २६ चैत्र २०८२, बिहीबार १९:५२
काठमाडौँ। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५४ उपसचिव र १४ शाखा अधिकृतको सरुवा गरेको छ ।
सरकारले ५४ जना उपसचिव र १४ जना शाखा अधिकृतको सरुवा गरेको छ। साथै २७ जनालाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी तोकिएको छ।
हेर्नुहोस् सूचीः
Notices-20260409180614247
NewsPolar