२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्र- फोटो फिचर



अ+ अ-

मुस्ताङ: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मङ्गलबार बिहान सेताम्मे हिउँले ढाकेको छ ।

हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे देखिएको छ । सोमबार दिउँसो परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो ।

तस्बिर: सुशीलबाबु थकाली / रासस