१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद रेखा शर्मा रिहा



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा हुनु भएको छ ।

आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएपछि शर्मा रिहा हुनु भएको हो ।

एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा १६ चैत्रमा काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले धुम्बराहीस्थित घरबाटै उहाँलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस- एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ