१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष र कार्यकारी निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं । जिल्ला धनुषास्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‌मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा बिना सोझै खरिद गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा आयोगले तत्कालीन पदाधिकारी र कर्मचारीलाई प्रतिवादी बनाएको हो।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/04/jvIRy0.pdf”]