१४ श्रावण २०८३, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानसँगको युद्धमा ३६५ अमेरिकी सैनिक घाइते



अ+ अ-

काठमाडौँ। फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि हालसम्म ३ सय ६५ अमेरिकी सैनिकहरू युद्धमा घाइते भएका छन्।

पेन्टागनको अनलाइन अपडेट अनुसार २ सय ४७ सेना, ६३ नौसेना, १९ मरिन र ३६ वायुसेना घाइते भएका हुन् । त्यस्तै १३ जनाको मृत्यु भएको बताइएको छ ।

जसमा ७ जना शत्रुतापूर्ण मृत्यु, ६ जना कुवेतमा इरानी आक्रमणमा मारिएका र १ जना साउदी अरबमा घाइते भएपछि मृत्यु भएको बताइएको छ ।

शुक्रवार इरानी सेनाले खसालेका वा प्रहार गरेका अमेरिकी युद्धविमानमा सवार कुनै चालक दलका सदस्यहरू यस संख्यामा समावेश छन् कि छैनन् भन्ने स्पष्ट छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल