१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

घण्टाघर नजिक थकाली रेष्टुरेन्टमा आगलागी



अ+ अ-

काठमाडौं । घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिक रहेको एक थकाली रेष्टुरेन्टमा आगलागी भएको छ।

घटनास्थलमा स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

आगो नियन्त्रणका लागि दमकल, प्रहरी तथा स्थानीयको सक्रियता रहेको छ। घटनाबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

फोटो- राजबहादुर शाही