९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । अवैध रूपमा अन्तरदेशीय रकम कारोबार (हुन्डी) मा संलग्न रहेको आशंकामा काठमाडौं प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२७ ठमेल क्षेत्रबाट ४३ वर्षीय टान झियाङलाई  पक्राउ गरेको हो। उनी होटल व्यवसाय सञ्चालन गर्दै बस्दै आएका छन् ।

प्रहरीका अनुसार उनको साथबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।