२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम संस्कृति पार्टीले टुंगो लगायो समानुपातिक सांसदहरू -सूचीसहित



अ+ अ-

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।

श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाएको छ ।

श्रम संस्कृतिले आदिवासी महिलाबाट मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट  राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूको नाम टुङ्ग्याएको छ ।