२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही-४ : गगनभन्दा अमरेश १९ सय बढी मतले अगाडि



अ+ अ-

सर्लाही। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।

मतगणना सुरु भए देखि नै अग्रता बनाएका सिंहले १ हजार ९सय ६६ले मतान्तर बढाएका छन । सिंहले ४ हजार ४सय ९६ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका सभापति एवं उम्मेदवार गगनकुमार थापाले २ हजार ५ सय ३० मत प्राप्त गरेका छन ।

त्यसैगरि नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले ६सय ४६ मत प्राप्त गरेका छन ।