काठमाडौं । बुधबारबाट नेपाल भ्रमण बर्ष २०२० सुरु हुँदैछ । नेपाल भ्रमण बर्षलाई सफल बनाउन चिनियाँ राजदूत होउ यान्कीले फेटोसुट गरेकी छिन् ।
काठमाडौंका विभिन्न मन्दिरमा राजदूत यान्कीले फोटोसुट गरेकी छिन् । रातो डेसमा सजिएकी यान्की निकै सुन्दर देखिएकी छिन् ।
उनले केही तस्विर आफ्नो ट्विटर अकाउन्टमा समेत शेयर गरेकी छिन् ।