२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जित्यो टस, वेस्ट इन्डिजले पायो ब्याटिङको निम्तो



अ+ अ-

काठमाडौँ। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज कोलकातामा जारी महत्वपूर्ण खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

यो खेल दुवै टोलीका लागि सेमिफाइनल प्रवेशको हिसाबले निकै निर्णायक मानिएको छ।

यसअघि जिम्बाब्वेमाथि ठूलो जित निकालेपछि भारतको सेमिफाइनल यात्राको सम्भावना जीवित रहेको  छ।