११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली नदीमा यात्रुबाहक बस खस्यो, १७ जनाको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौं । पोखराबाट काठमाडौं आइरहेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ ।

सोमबार मध्यराति करिब १: १५ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिकाकको चरौँदी नजिकै बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा अहिलेसम्म १७ जनाको शव  भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमै मध्यराति पुगेका स्थानीय पत्रकार पोषनाथ अधिकारीले  १७ वटा शव भेटिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

उहाँका अनुसार जिल्लाका तीनै सुरक्षा निकायसहित स्थानीयबासी उद्धारकार्यमा सक्रिय भएका छन्।