• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

आज आइतबार, यसरी गर्नुहोस् ‘सूर्य देव’को पुजा, तपाईको मनकामना पुरा हुने छ



काठमाडौं । हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ।‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।

आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ।

सूर्य देवको मंत्र यस प्रकार रहेको छ:

१. पुत्र प्राप्तिको लागि :ऊँ भास्कराय पुत्रं देहि महातेजसे।धीमहि तन्नः सूर्य प्रचोदयात्।।
२. हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागि: ऊँ हृां हृीं सः सूर्याय नमः।।
३. व्यवसाय वृद्धि एवं सफलताका लागि : ऊँ घृणिः सूर्य आदिव्योम।।
४. शत्रुलाइ परास्त गर्न९शत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः
५. सबै मनोकामना पुरा गर्नका लागि : ऊँ हृां हृीं सः
६. सबै अनिष्ट ग्रहदशा निवारण गर्न : ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः

यति मन्त्रलाई भगवान सुर्यको आराधना गरे फल मिल्ने धार्मिक विश्वास रहेको छ।