२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे संक्रान्तीको पूर्वसन्धामा जे देखीयो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । माघ महिनाको पहिलो दिन बुधबार माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

माघे सङ्क्रान्ति नेपालीहरूको सामाजिक एवं सांस्कृतिक पर्व हो। बुधबारको दिनमा धार्मिक तीर्थस्थलहरूमा मेला लाग्ने गर्दछन् । सबै जातजातिका मानिसहरू मेला हेर्न जान्छन्। ठण्डा मौसम सिद्धिएर न्यानो मौसम सुरु हुने दिन भएकोले बुधबारको दिनमा सबैले रमाइलो मान्छन् र सबैको मुहार हँसिलो हुन्छन्।

मंगलबार राजधानीको असन बजारमा माघे संक्रान्ती पर्वको पूर्वसन्धामा जे देखीयो (फोटो फिचर)

मङ्गलबार काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । माघे सङ्क्रान्तिमा चाकुु, लड्डुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ ।
माघेसंक्रान्तिमाचाकुु ,लड्डुु,तरुल,पिडालुु ,सख्खरखण्ड खाने प्रचलन रहेको छ ।
माघेसंक्रान्तिमा चाकुु ,लड्डुु,तरुल,पिडालुु ,सख्खरखण्ड खाने प्रचलन रहेको छ ।
मङ्गलबार काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । माघे सङ्क्रान्तिमा चाकुु, लड्डुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ ।
माघेसंक्रान्तिमा चाकुु ,लड्डुु,तरुल,पिडालुु ,सख्खरखण्ड खाने प्रचलन रहेको छ ।