२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार कार्कीको ‘दुष्चक्र’ विमोचन



अ+ अ-

काठमाडौं । पत्रकार राजन कार्कीको पुस्तक ‘दुष्चक्र’ को विमोचन गरिएको छ । २९८औं पृथ्वी जयन्तीको अवसर पारेर पत्रकार कार्कीको पुस्तक विमोचन गरिएको हो ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मोदनाथ प्रश्रित, डा. शास्त्रदत्त पन्त, दीर्घराज प्रसाई, पी. खरेल, भरत दाहाल, गोविन्द लुइँटेल तथा जैनेन्द्र जीवनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए । पुस्तकको यो दोस्रो संस्करण हो ।

कार्यक्रममा साहित्यकार प्रश्रितले नेपाल निर्मातामाथि आरोप प्रत्यारोप गर्नुभन्दा नेपाल निर्माण गरिदिएको हामीमा गौरवानुभूति हुनुपर्ने बताए । कार्यक्रममा लेखक राजन कार्कीलगायतले बोलेका थिए ।