२६ श्रावण २०८३, मंगलवार
,
Latest
‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरूः नीतिगत स्थिरता र पूर्वाधारमा… १२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविरमा करिब तीन हजार लाभान्वित आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न यातायात व्यवसायीको माग यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नयाँ ऐनको तयारीमा सरकार तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार सरकारी उद्योग मात्र चलाउने र निजी क्षेत्रका समस्याग्रस्त उद्योगलाई बेवास्ता गर्ने नीति मान्य हुँदैनः अध्यक्ष… अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि



अ+ अ-

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बुवा भोजप्रसाद भट्टराईको अन्त्येष्टि गरिएको छ ।

९७ वर्षीय भट्टराईको आज बिहान बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।

उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए ।