१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक



अ+ अ-

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

बिहीबार बिहान भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो ।

भट्टराईको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

भट्टराईको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने
प्रलोपा नेता जन्मदेव जैसीले जनाए ।