२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विशेष महाधिवेशन: गगन सभापति अरु पदाधिकारी पनि चयन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सभापतिमा गगन थापा , उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल , महामन्त्रीमा प्रदिप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीमा फरमुल्ला मन्सुर, पुष्पा भुसाल, उदयशमशेर राणा लाई जिम्मेवारी दिने तय भएको एक नेताले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

पदाधिकारीहरुका बारेमा सर्बसम्मत भएपनि केन्दीय सदस्यहरुको बारेमा छलफल जारी गरेको ती सदस्यले जानकारी दिनुभयो । यसको औपचारिक घोषणा भने केही बेरमा गरिने पनि उहाँले जानकारी दिनुभयो ।