२७ भाद्र २०८३, शनिबार
,
Latest
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी अतिरिक्त महानिरीक्षकमा तीन जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा तीन जनाको नाम सिफारिस गरेको छ ।

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षकहरु तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाललाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

हाल लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, क्षेत्री महानगरीय प्रहरी कार्यालय रानीपोखरी र पाल प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा कार्यरत छन् ।