२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको भाउ घट्यो



अ+ अ-

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।