२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीद्धारा विभिन्न कलात्मक प्रस्तुती प्रदर्शन



अ+ अ-

भद्रपुर । भद्रपुर ९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले परियोजना कार्य अन्र्तगत विभिन्न कलात्मक प्रस्तुती प्रदर्शन गरेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा रिसर्च प्रोजेक्ट क्याम्पान अन्र्तगत विभिन्न विज्ञान, प्रविधि झल्कने परियोजना कलात्मक प्रस्तुती प्रदर्शनी गरेका हुन् ।

कार्यक्रममा कक्षा ५ देखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए । स्मार्ट एजुकेशनको अवधारणा अनुसार विभिन्न विज्ञान र प्रविधि झल्कने कला कृति निर्माण गरी प्रदर्शनी गरेका विद्यार्थीहरूले ज्वामुखी विष्फोटको अवस्था, एटिएम मेशिन, पैसा छाप्ने मेसिन, आलुबाट विद्युत उत्पादन, मोटरबोट जस्ता विज्ञान र प्रविधि झल्कने कलाकृति देखि परम्परागत नेपाली संस्कृति र सभ्यता झल्कने कलाकृतिसम्म प्रदर्शनी गरेका थिए ।