२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली पुगेका नेपालीलाई फर्काइयो, भारत प्रवेशमा लाग्यो प्रतिवन्ध



अ+ अ-

काठमाडौ । भारत सरकारले चीनबाट फर्केका सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । जनवरी१५ पछि चीनबाट फर्केका सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।

भारतले चिनबाट आएका सबै नागरिकलाई रोक लगाउदा नेपाली पनि प्रभावित भएका छन् । नेपालबाट ईन्डिगो एयरलाइन्स मार्फत आइतबार भारत जान लाग्दा प्रवेशमा रोक लगाएको यात्रु सुदर्शन पराजुलीले जानकारी दिनुभयो ।

१५ पछि चीनबाट फर्केर शनिबार दिल्ली पुगेका नेपालीहरुलाई समेत दिल्ली विमानस्थलमा नै क्वारेन्टाइनमा राखेर आज फर्काएको जानकारी समेत पराजुलीले दिनुभयो ।