२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदाको आठौं हप्ता: हनुमानढोका सरसफाई



अ+ अ-

काठमाडौं । सम्पदाको आठौं हप्ता राजधानीको हनुमानढोका स्थित परिसरका सबै देवालयहरु सरसफाइ गरिएको छ । शनिवार सरसफाई अभियानता राजु श्रेष्ठको नेतृत्वमा हनुमानढोका स्थित परिसरका सबै देवालयहरु सरसफाइ गरिएको हो ।

सम्पदा सरसफाई अभियान्ता श्रेष्ठले यो कार्यक्रम निरन्तर काठमाडौंका सबै ठाउँका सम्पदहरुमा निरन्तर सरसफाई गर्दै जाने बताउदै युवा पिढिले यसको महत्व बुझ्नुपर्ने बताएका छन् । श्रेष्ठले देशका धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मठ, मन्दिरको हेरचाह र सरसफाइमा युवाहरुको समेत दायित्व रहेको बताएका हुन् ।

देशका धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मठ ,मन्दिरको हेरचाह र सरसफाइमाकार्यक्रममा स्थानिय बासिन्दा देखि विभिन्न क्षेत्रका युवाहरुको पनि उपस्थिति रहेको थियो ।