२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु, पूर्वराजा ज्ञानेन्द्र दम्पतिको पनि परीक्षण भयो



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको संक्रमण अत्याधिक रुपमा बढ्न थालेपछि त्रिभुवन विमानस्थलमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु गरिएको छ । आइतबार रातिदेखि कोरोनाको संक्रमणको परिक्षण सुरु गरिएको हो ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले ट्विट मार्फत छोटो भिडियो राख्दै परीक्षण सुरु भएको जानकारी दिएका छन ।

दुई सातादेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह आइतबार स्वदेश फर्किने क्रममा उनीहरुको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा उनको शरीरको तापक्रम सामान्य रहेको पाइएको छ ।