१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

टाइम्स र रोयल उपाधिनजिक

टाइम्स र रोयल उपाधिनजिक
अ अ+ अ-

काठमाडौं । टाइम्स इन्टरनेसनल र आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित गर्यो । टाइम्सको जितमा आकाश नकर्मीले २४ अंक योगदान गरे । आकाशनै ‘म्यान अफ द म्याच’ घोषित भए । टाइम्सले चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पार्यो । टाइम्सले पहिलोमा २१–७, दोश्रोमा १७–१०, तेश्रोमा २४–१४ र चौथोमा ११–४ अंक जोड्यो ।

दोश्रो सेमिफाइनलमा निश्चल महर्जनको २२ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७२–५१ ले हरायो । पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको रोयलले दोश्रो र तेश्रोमा पनि अग्रतालाई जोगाइ राख्यो । दोश्रोमा १४–११ र तेश्रोमा २२–१४ को अग्रता लिएको रोयल चौथोमा १६–१८ ले पछि प¥यो । रोयलका अजय कुश्वा ‘म्यान अफ द म्याच’ चुनिए ।

फाइनल मंगलबार हुने छ । विजेताले ५० हजार नगद पुरस्कार पाउने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।