२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई पूर्वराजाले पठाए स्वास्थ्यलाभको सन्देश



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । मंगलबार शाहको सन्देश लिएर उनका पूर्व प्रमुख स्वकीय सचिव पशुपति महर्जन शिक्षण अस्पताल महाराजगन्ज पुगेका हुन् ।

सोमबार दोस्रो पटक मिर्गौला प्रत्यारोप गराउन त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको स्वास्थ्य लाभको कामना गरेका उनका पूर्व प्रमुख स्वकीय सचिव पाठकले जानकारी दिए ।