३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विजयको शक्तिपीठ नुवाकोट भगवती (फोटो फिचर)

विजयको शक्तिपीठ नुवाकोट भगवती (फोटो फिचर)
अ+ अ-

काठमाडौँ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट कब्जा गरेपछि यहाँको भगवती देवीलाई कुलदेवताका रूपमा अंगीकार गर्नुभएको थियो ।

यो शक्तिशाली शक्तिपीठ त्रिशूली नदीको काखमा डाँडामा अवस्थित छ । जसलाई नवदुर्गाका रूपमा पूजा गरिन्छ ।

प्रत्येक ठूला युद्धअघि शाह यहाँ बलि दिएर विजयको आशीर्वाद माग्ने प्रचलन थियो । जसले यसलाई गोर्खाली शासनको प्रतीक बनायो । प्यागोडा शैलीको यो मन्दिरमा भगवतीको मुख्य मूर्तिसँगै भैरव, गणेश र कुमारका साना मन्दिरहरू छन् । काठमाडौंबाट ७५ किमि टाढा रहेको यो स्थल साततले दरबार र त्रिशूली दृश्यसँगै पर्यटकीय आकर्षण पनि हो ।

मन्दिर व्यवस्थापन समितिकाअनुसार यो काठमाडौं उपत्यकाबाहिरको सबैभन्दा चर्चित शक्तिपीठ हो । जसले नेपाली इतिहास र शक्ति आराधनाको जीवन्त स्मृति बोकेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका केही तस्बिरहरु ।