१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलसँगै रंगिएको आकाश–फोटोफिचर



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा १४ खेल सम्पन्न भइसकेका छन् । हरेक खेलमा दर्शकको बाक्लो उपस्थिती रहँदै आएको छ भने प्रायजसो खेलको टिकट अगावै विक्रि भइसक्छ ।

आजको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो । जसमा पोखराले पहिलो जित निकाल्दा जनकपुरले भने लगातार तेस्रो हार ब्यहोर्यो ।

खचाखच दर्शकले भरिएको मैदानमा फ्लडलाइटको उज्यालोमा आकाश पनि रंगिन देखिँदा एनपीएल थप मनमोहक देखिन पुग्यो । यसैपनि विश्वको ध्यान खिचिरहेको एनपीएलमा आजको दृश्यले थप आकर्षण मिलेको छ ।

तस्बिरः एनपीएल