११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा विवाहपञ्चमी उत्सव-फोटो फिचर



अ+ अ-

जनकपुरधाम । मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सव अन्तर्गत मङ्गलबार धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

महोत्सवको मुख्यदिन आज त्रेया युगमा भए जस्तै राम र जानकीको विवाह गर्ने प्रचलन छ । आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्र बिघामा राम र जानकीको स्वयम्बर गरिएको छ ।

डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म खचाखच दर्शनार्थीको भीड छ । भोलि राम कलेवा गरी सप्ताहव्यापी विवाह पञ्चमी सम्पन्न हुनेछ ।

तस्बिरः निरञ्जनकुमार साह /अमरेन्द्रकुमार यादव-रासस