१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

झण्डै ६० हजारको ज्यान लियो कोरोनाले, हेर्नुहोस् कुन देशमा कतिले ज्यान गुमाए

झण्डै ६० हजारको ज्यान लियो कोरोनाले, हेर्नुहोस् कुन देशमा कतिले ज्यान गुमाए
अ अ+ अ-

काठमाडौ । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या झण्डै ६० हजारको नजिक पुगेको छ । हालसम्म यसबाट ज्यान जानेको संख्या ५९ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।
कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराउनु भएको छ । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उहाँ बताउनु भएको छ । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरिसकेको छ

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

इटाली १४ हजार ६८१ १ लाख १९ हजार ८२७ १९ हजार ७५८

स्पेन ११ हजार १९८ १ लाख १९ हजार १९९ १३ हजार ५१३

अमेरिका ७ हजार ४०२ २ लाख ७७ हजार ४७५ १२ हजार २८३

जर्मनी १ हजार २७५ ९१ हजार १५९ २४ हजार ५७५

फ्रान्स ६ हजार ५०७ ८२ हजार १६५ १४ हजार ८

चीन ३ हजार ३२६ ८१ हजार ६३९ ७६ हजार ७५५

इरान ३ हजार २९४ ५३ हजार १८३ १७ हजार ९३५

बेलायत ३ हजार ६०५ ३८ हजार १६८ १३५

टर्की ४२५ २० हजार ९२१ ४८४

स्वट्जरल्याल्ड ५९१ १९ हजार ६०६ ४ हजार ८४६

बेल्जियम १ हजार १४३ १६ हजार ७७० २ हजार ८७२

नेदरल्यान्ड्स १ हजार ४८७ १५ हजार ७२३ २५०

क्यानाडा २०८ १२ हजार ५४९ २ हजार १८६

अष्ट्रिया १६८ ११ हजार ५२४ २ हजार २२

दक्षिण कोरिया १७७ १० हजार १५६ ६ हजार ३२५

पोर्चुगल २४६ ९ हजार ८८६ ६८

ब्राजिल ३६५ ९ हजार २१६ १२७

इजरायल ४० ७ हजार ४२८ ४०३

स्विडेन ३५८ ६ हजार १३१ २०५

अष्ट्रेलिया ३० ५ हजार ४५४ ५८५

नर्वे ५९ ५ हजार ३७० ३२

आयरल्याण्ड १२० ४ हजार २७३ २५

रुस ३४ ४ हजार १४९ २८१

डेनमार्क १३९ ३ हजार ७५७ १ हजार १९३

जापान ६९ २ हजार ९३५ ५१४

पाकिस्तान ४० २ हजार ७०८ १३०

साउदी अरेबिया २५ २ हजार ३९ ३५१

यूएई ९ १ हजार २६४ १०८

कतार ३ १ हजार ७५ ९३