२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक सुरु, लकडाउनको अवधि बढाउने



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु बसेको हो ।

बालुवाटार स्रोतका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउने बारेमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आजको बैठकमा समिक्षा गरिनेछ ।