२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै युएईमा कोरोना संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

युएई स्थित नेपाली दूतावासका अनुसार हालसम्म यूएईमा २ जना नेपाली उपचार पश्चात निको भइसकेका छन् भने ९ जनाको स्थिति सामान्य अवस्थामा उपचार भइरहेको जनाएको छ।

अहिलेसम्म यूएईमा १७९९ कोरोना जना संक्रमित भएका छन्। संक्रमितमध्ये १४४ जना उपचारपश्‍चात निको भएका छन् भने १० जनाको मृत्‍यु भएको छ।