२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन वैशाख ३ सम्म कायम राख्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि सरकारले चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो।