२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रवाललाई थप सात दिन हिरासतमा प्रहरीले पायो अनुमति



अ+ अ-

काठमाडौं । प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमती पाएको छ ।

बुधार जिल्ला अदालत, काठमाडौंलेपक्राउ परेका व्यवसायी अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।