२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १० नेपालीमा भेटियो कोरोना भाइरस संक्रमण



अ+ अ-

काठमाडौं । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।

बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।