२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई राहत दिन नेविसंघको माग



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले विपत्तिका बेला घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई राहत दिन सरकारसँग माग गरेको छ। नेविसंघलाई अध्यक्ष राजिव ढुंगानाले एक विज्ञाप्ती जारी गर्दै डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

अध्यक्ष ढुंगानाले विदेशमा रहेका विद्यार्थीलाई त्यहाँ रहेका नेपाली दूतावासमार्फत् आवश्यक सहयोग गर्न पनि नेविसंघले सरकारसँग माग गरेको हो। स्वदेश तथा विदेशमा रहेका नेविसंघलाई अध्यक्ष ढुंगानाले आफ्ना क्षेत्रमा दुःखमा रहेकाहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

नेविसंघले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै टुलुटुलु हेरेर बस्नु अपराध हुने बताएको छ।