१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलपाती भित्र्याउने चटारो



अ+ अ-

काठमाडौँ । आज फूलपाती । नेपालीहरुको महान पर्व विजया दशमीको सप्तमी तिथीमा जमरा राखिएको दशैँ घरमा फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याउन चटारो देख्न सकिन्छ ।

घरघरका साथै दशैँ घर, शक्तिपीठहरुमा फूलपाती भित्र्याउनेको चटारो देख्न सकिन्छ । काठमाडां उपत्यकाको भद्रकाली, मैतीदेवि, नक्शाल भगवती, शोभा भगवती लगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याउने र पूजा आराधनाका लागि पुग्नेहरुको भीड देख्न सकिन्छ ।

घटस्थापनाको दिन राखेको जमरा आज शक्तिपीठहरुमा लगेर चढाउने समेत गरिन्छ ।