८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जेनजी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरुमा रङरोगन हुँदै

जेनजी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरुमा रङरोगन हुँदै
अ अ+ अ-

जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सिंहदरबारस्थित मन्त्रालयका भवनहरुमा  रङरोगन शुरु गरिएको छ ।

भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, अदालतहरुमा आगजनी र तोडफोड गरिएको थियो । उक्त भवनहरुको अहिले  रङरोगन शुरु गरिएको छ । साथै छिटै पुनःनिर्माण गरिसक्ने सरकारको लक्ष्य छ ।

जेन जीको आन्दोलनबाट हालसम्म् ७४ जनाको ज्यान गएको छ । सरकारी सम्पती, निजी भवनहरु, व्यपारिक केन्द्रहरुमा तोडफोड र आगजनी गर्दा खर्बौंको क्षति भएको छ । जेन जी पुस्ताको आग्रहमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । समयमै निर्वाचन गराउन सबैले जोड दिनुपर्ने आवाज उठिरहेको बेलामा सुरक्षाकर्मीहरुको मनोबल बढाइ, भौतिक संरचनाहरु पनि ठिक पार्नुपर्ने दायित्व अहिलेको सरकारलाई छ ।

साथै संसद भवन जलेर ध्वस्त भएकाले नयाँ भवनबाट आगामी संसदको बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसको तयारी पनि अन्तरिम सरकारले गर्नुपर्नेछ ।