१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्ता बरालले लिइन् शपथ



अ+ अ-

काठमाडौँ । महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो । प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आईतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बराललाई नियुक्त गर्नुभएको थियो ।