२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणसँगै अन्य नियमित एजेण्डाहरु समेत रहेको जनाइएको छ । 

प्रधानन्त्री देउवा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन पुस २५ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले पुस २६ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।