२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनु निगमलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । भारतका चर्चित गायक सोनु निगम र उनको परिवारसहितलाई कोरोना संक्रमण भएको छ । 

निगमले आफू र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनले कोरोना संक्रमण भएपछि आफू आइसोलेशनमा रहेको र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताएका छन् ।

कन्सर्टका लागि दुबई गएका निगमले स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराएका थिए । 

रिपोर्ट पोजिटिभ आएपछि उनले परिवारको समेत कोरोना परीक्षण गराएका थिए । परिवारको समेत पोजिटिभ आएको थियो ।