११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड नेपालः एकैदिन थपिए ४३५ संक्रमित, मृत्यु शून्य



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा १० हजार २६७ नमुना परीक्षण गर्दा आरटी पीसीआरबाट ६ हजार ७१५ र एन्टीजेनबाट ३ हजार ५५२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट ३७० र एन्टीजेनबाट ६५ संक्रमित भेटिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा २३९ जना संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।