५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियमुक्ति पार्टीद्वारा ३१ पदाधिकारी चयन



अ+ अ-

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रियमुक्ति पार्टी नेपाल’ले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमिति तथा केन्द्रीय निकायको पदाधिकारी र सदस्य चयन गरेको जानकारी दिनुभएको हो ।

सो पार्टीले अध्यक्षमहतोसहित तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष, दुई प्रवक्ता, सात उपमहासचिव र सात सचिव चयन गरेको छ । त्यसैगरी केन्द्रीय अनुशासन, निर्वाचन, लेखापरीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा मलाकुमारी गुरुङ, रामनरेश राय यादव, सुमन सायमी र उपाध्यक्षमा कौसलकुमार सिंह, डा राजीवकुमार झा, राजेन्द्रप्रुाद पाठक र ओमप्रकाश यादव हुनुहुन्छ ।

त्यसैगरी महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार महतो र अनिलकुमार महासेठ हुनुहुन्छ भने कोषाध्यक्षमा नरेन्द्र बज्राचार्य चयन हुनुभएको विज्ञप्तीमार्फत जनाइएको छ । रासस




भर्खरै