२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा मृत्यु भएका युवामा कोरोना पोजेटिभ, मृतकको संख्या ७ पुग्यो



अ+ अ-

काठमाडौँ । दैलेखको दुल्लु नगरपालिकामा शनिबार मृत्यु भएका एकजना युवाको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको छ । उनी दुल्लस्थित क्वारेन्टिनमा बसेका थिए । उनको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले पुष्टि गरेका हुन्। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ।

तीन युवकको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको थियो। दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। उनी भारतबाट फर्किएका हुन् । दश दिनयता देखि क्वारेन्टिनमा बसिरहेका उनको शनिबार बिहान मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले भने 
 यस विषयमा आधिकारिक जानकारी दिएको छैन।