२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपत व्यवस्थापनको जिम्मा सेनालाई दिए लोकतन्त्रकै हत्या हुने : सांसद सिंह



अ+ अ-

काठमाडौँ । काँग्रेस सांसद डा. अमरेशकुमार सिंहले कोरोना नियन्त्रणमा सरकारले सेना परिचालन गर्ने तयारी गरेको भन्दै सेना परिचालन गर्ने छुट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले विपत व्यवस्थापनको जिम्मा सेनालाई दिए लोकतन्त्रकै हत्या हुने भन्दै त्यसबारेमा संसदमा छलफल गर्न जरुरी रहेको बताए । 

सांसद सिंहले विपद व्यवस्थापनको काम गृहमन्त्रालय ऐनले निर्धारण गर्नेभएपनि सरकारले सेना मार्फत जनतालाई दबाएर लोकतन्त्र कमजोर बनाउन खोजिएको उहाँले बताउनुभयो । विश्वका अन्य मुलुकहरुले कोरोना नियन्त्रणका लागि सेना परिचालन नगरेको उल्लेख गर्दै उहाँले नेपालको सन्दर्भमा उचित हुन्छ की हुँदैन भन्ने कुराको छलफल हुनुपर्ने बताउनुभयो ।