२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साका थप ७ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप ७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरु पर्साको कालिकामाईका ४, सखुवाप्रसौनीका २ जना र विन्दबासिनी गाउँपालिकाका १ जना रहेका छन् ।

संक्रमित सबै क्वारेन्टाइनमा बसेका १६ देखि ४९ वर्षसम्मका पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ।