४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सले शेयर सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौंः लिमिटेडले स्थानीय वासिन्दा र सर्वसाधारणका लागि १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

१८ करोड ४० लाख ९१ हजार रुपियाँको आईपीओ जारी गर्नका लागि जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

चन्द्रागिरि हिल्सको आईपीओ निष्कासन तथा बिक्री प्रवद्र्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

आयोजना प्रभावित क्षेत्रहरु काठमाडौंको साविकको थानकोट गाविस र मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीय बासिन्दा र अन्य सर्वसाधारणले सेयर पाउने छन् ।