८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु केन्द्रविन्दु भएर भूकम्पको धक्का



अ+ अ-

काठमाडौँ । मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।