६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र राप्रपाको अवरोध कायमै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् ।

भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् ।

बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले आफूहरुको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिए ।